दमकबाट चार लाख मूल्यको अवैध कपडा र अटो बरामद

न्यूज सञ्जाल १७ श्रावण २०८३, आईतवार १८:३९

दमक । झापाको दमकमा प्रहरीले चार लाख रुपैयाँबराबरका अवैध कपडा तथा एउटा अटो बरामद गरेको छ।   इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शुक्रबार दमक नगरपालिका ८ स्थित पूर्व-पश्चिम राजमार्गको दक्षिणतर्फको गल्लीबाटोमा शंकास्पद अवस्थामा ...

सुकेटारमा दुई महिनादेखि उडान ठप्प

न्यूज सञ्जाल १५ श्रावण २०८३, शुक्रबार ०८:१७

फुङलिङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई महिनादेखि नियमित हवाई सेवा ठप्प भएको छ । नेपाल वायु सेवा निगमको जहाजले गत जेठ २२ गते अन्तिम उडान गरेयता यात्रु अभाव र प्रतिकूल मौसमका कारण उडान ठप्प भएको हो ।   निगमले ...

झापामा पुराना सिक्का देखाएर ठगी गर्ने तीन जना पक्राउ

न्यूज सञ्जाल १२ श्रावण २०८३, मंगलवार १६:१७

झापा । पुराना धार्मिक आकृति भएका सिक्का देखाई बहुमूल्य धातुको प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विभिन्न स्थानबाट ठगी धन्दा चलाइरहेका उनीहरूलाई सिक्कासहित नियन्त्रणमा ...

इलामको नयाँ बजारबाट भारतीय मदिरासहित पिकअप र चालक नियन्त्रणमा

न्यूज सञ्जाल ७ श्रावण २०८३, बिहीबार १८:५३

झापा । इलामको माईजोगमाई गाउँपालिका-१ नयाँबजार क्षेत्रमा प्रहरीले भारतबाट अवैधरूपमा भन्सार छली गरेर नेपालतर्फ भित्र्याइएका मदिरासहित पिकअप गाडी नियन्त्रणमा लिएको छ।   बिहीबार बिहान इलाका प्रहरी कार्यालय नयाँबजारबाट प्रहरी वरिष्ठ हवल्दार लक्ष्मण बस्नेतको कमाण्डमा खटिएको गस्ती टोलीले फिक्कलबाट नयाँबजारतर्फ जाँदै ...

सशस्त्र प्रहरीद्वारा भन्सार छलेर भित्र्याइएका २४ बोरा कपडा बरामद

न्यूज सञ्जाल ७ श्रावण २०८३, बिहीबार ०७:४४

काँकरभिट्टा । झापाको काँकडभिट्टा नाकाबाट हुने अवैध पैठारी बढेको चर्चा चलिरहेका बेला सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैधरूपमा नेपाल भित्र्याइँदै गरेको लत्ताकपडा बरामद गरेको छ ।   सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका अनुसार बुधबार बिहान करिब २ ...

विश्वकप विजेता स्पेनले पाँच करोड डलर पाउँदा अन्य टिमले कति पाए ?

न्यूज सञ्जाल ५ श्रावण २०८३, मंगलवार १९:३१

झापा (एजेन्सी) । दोस्रोपटक विश्वकप च्याम्पियन बनेको स्पेनले पुरस्कारवापत पाँच करोड डलर प्राप्त गरेको छ । यसैगरी, उपविजेता अर्जेन्टिनाले तीन करोड ३० लाख डलर प्राप्त गरेको छ ।   तेस्रो हुने इंग्ल्यान्डले दुई करोड ९० लाख र चौथो हुने फ्रान्सले ...

आजदेखि ग्यासको भरी सिलिन्डर पठाउने निगमको तयारी

न्यूज सञ्जाल ३१ असार २०८३, बुधबार ०७:४८

झापा । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ ।   निगमले साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो । मध्यपूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको ...

शनिश्चरे बजारमा खुल्यो सटिङ सुटिङको सेवा

न्यूज सञ्जाल १४ असार २०८३, आईतवार ११:२९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ८ स्थित शनिश्चरे बजारमा पहिलोपटक सटिङ सुटिङ व्यवसाय खुलेको छ । युवा व्यवसायी भुपाल परियारले शनिबारदेखि न्यू डिजाइन टेलरिङ सेन्टर सञ्चालन गरेका हुन् ।   स्थानीय शनिश्चरे माविको दुई वटा व्यावसायिक सटरमा सञ्चालनमा ल्याइएको उक्त ...

अर्जुनधारा नगरपालिकाको बजेट ८९ करोड ८५ लाख २५ हजार

न्यूज सञ्जाल १० असार २०८३, बुधबार १८:०५

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि कुल ८९ करोड ८५ लाख २५ हजार बराबरको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १९औँ नगरसभाका अवसरमा बुधबार उपप्रमुख खड्गमाया पराजुलीले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी ...

बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी

न्यूज सञ्जाल ७ असार २०८३, आईतवार ०७:५९

झापा । बिर्तामोड १ मा रहेको बीवाइडी गाडीको सर्भिस सेन्टरमा आगलागी भएको छ । बिर्तामोडको पश्चिम बस स्टेण्डछेउमा विकास बस्नेतले संचालन गर्दै आएको सर्भिस सेन्टरमा आज बिहान ४ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हो ।   आगलागीबाट विभिन्न मोटर ...

1 2 3 4 182
×