काठमाडौंमा मेट्रो रेल बनाउन आयो ३ खर्ब ३१ अर्बको प्रस्ताव

न्यूज सञ्जाल १७ चैत्र २०७५, आईतवार १६:४१

१७ चैत, काठमाडौं । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण लागि प्रस्ताव आएको छ ।  शुक्रबार र शनिबार भएको लगानी सम्मेलनमा काठमाडौं उपत्यकाको ७७ दशमलब २८ किमी दुरीमा सहरी मेट्रो रेल निर्माणका लागि प्रस्ताव आएको हो । बुट मोडेलमा निर्माण गर्न ...

यामाहाको महामेला थपियो एक दिन

न्यूज सञ्जाल १७ चैत्र २०७५, आईतवार ०७:०१

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित चार दिने यामाहा मोटरसाइकल तथा स्कुटर महामेलामा ग्राहकको चाप बढेपछि एक दिन थप गरिएको छ । यामाहाको बिर्तामोडका लागि आधिकारिक विक्रेता सयपत्री ट्रेड लिंकले आज आइतबार एक दिन थप गरेको हो । चैत १३ गतेदेखि ...

नेपाल र जापानबीच श्रमसम्बन्धी समझदारीमा हस्ताक्षर

न्यूज सञ्जाल ११ चैत्र २०७५, सोमबार १५:०९

काठमाडौ । केही महिनायता नेपाल र जापानबीच चलिरहेको श्रमसम्बन्धी कुराकानीलाई निचोडमा पुर्‍याउँदै सोमवार दुवै देशका अधिकारीहरूले ललितपुरमा एक सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल सरकारका तर्फबाट कार्यवाहक सचिव रामप्रसाद घिमिरे तथा जापानका तर्फबाट जापानी राजदूत मासामिची साइगोले तोकिएका दक्ष कामदार भनिएको ...

खुदुनावारीमा एक्सेलको २९औं शाखा कार्यालय

न्यूज सञ्जाल ५ चैत्र २०७५, मंगलवार १५:०९

अर्जुनधारा,झापा । झापाको दुर्गम क्षेत्रकोरुपमा परिचित खुदुनावारीका स्थानीयहरुको पहुँचमा बंैकिङ सेवा पु¥याउने उद्धेश्यले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २९औं शाखा कार्यालयकोरुपमा खुदुनावारी शाखाले आजबाट आफ्नो सेवा शुरु गरेको छ । साविक खुदुनावारी गाँउ विकास समितिकै पहिलो बैंककोरुपमा हाल अर्जुनधारा–३स्थित खुदुनावारी बजारमा ...

बिर्तामोडमै चिकेन स्टेशन

न्यूज सञ्जाल ३ चैत्र २०७५, आईतवार १८:३१

झापा । झापाको बिर्तामोडमै ‘चिकेन स्टेशन’ खुलेपछि केएफसी खानका लागि सिलिगुढी धाउनुपर्ने बाध्यता हटेको छ । सिलिगुढी धाउने होइन, अडर गरेर घरमै बसेर ‘सीएफसी’ आनन्द लिन पाइने भएको हो । झापाका पाँच ऊर्जाशील युवाले पूर्वभरि नै चिकेन स्टेशन खोल्ने लक्ष्यका साथ ...

अलैँची व्यवसायीको महाधिवेशन हिलेमा

न्यूज सञ्जाल ३ चैत्र २०७५, आईतवार १८:२३

बिर्तामोड । नेपाल अलैँची व्यवसायी महासंघको छैठौ साधारणसभा तथा तेस्रो महाधिवेशन धनकुटाको हिलेमा हुने भएको छ । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा चैत ९ र १० गते महाधिवेशन सम्पन्न हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ...

गतिशिल कृषि सहकारीको चौथो सभा सम्पन्न

न्यूज सञ्जाल २५ फाल्गुन २०७५, शनिबार १५:५१

अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–६स्थित गतिशिल कृषि सहकारी संस्था अर्जुनधारा–६को चौथो सभा आज सम्पन्न भएको छ । संस्था सञ्चालक समितिका अध्यक्ष कमलप्रसाद भण्डारीको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मनोरथ पाण्डेले गरेका थिए । ...

बैंकको ब्याज वृद्धिबाट उत्पन्न परिस्थिति सहज बनाउने सहमति

न्यूज सञ्जाल १३ फाल्गुन २०७५, सोमबार १४:४४

बिर्तामोड। बैंक तथा वित्तीय संस्थाहरुबाट भएको ऋणको ब्याजदर वृद्धि र ब्याज घटाउन माग गर्दै   उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएपछि उत्पन्न परिस्थितिलाई सहज बनाउने सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । बैंकर्स एसोसिएसन र उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधिहरुबीच आज सोमबार बिर्तामोडमा भएको छलफलमा  सम्बन्धित ...

प्रज्वलाको १७औं वार्षिकोत्सवमा सम्मान

न्यूज सञ्जाल २ फाल्गुन २०७५, बिहीबार १५:५९

अर्जुनधारा, झापा । प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्था अर्जुनधारा–८को १७औं वार्षिकोत्सव विहिबार सम्पन्न भएको छ । संस्था सञ्चालक समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सदस्य टंकनाथ बरालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य समितिका ...

४० लाख लगानीमा बिर्तामोडमा चिकन स्टेसन

न्यूज सञ्जाल २९ माघ २०७५, मंगलवार १५:५५

बिर्तामोड, झापा । कुखुराको मासुको परिकार मनपराउनेको लागि बिर्तामोडमा ‘चिकन स्टेसन’ खुल्ने भएको छ । नेपालमै प्रसिद्ध रहेको चिकन स्टेसन रेस्टुरेन्ट बर्गर र फ्राइड चिकनका लागि लोकप्रिय छ । बिर्तामोडका युवा व्यवसायी मदन राई, प्रकाश भारती, नगेन बुढाथोकी, नितेश मिश्र ...

1 … 177 178 179 180 181 … 183
×