अर्जुनधाराका किसानलाई ३० थान मौरीसहित घार वितरण
शनिश्चरे । नयाँ मौरी पकेट विकास कार्यक्रमअन्तर्गत झापा अर्जुनधाराका किसानलाई लक्षित गरी आयोजित तीनदिने आधारभूत मौरीपालन तालिमका सहभागीलाई शनिबार मौरीसहित घार वितरण गरिएको छ । अर्जुनधारा ९ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समूह र सुखानी सहिद स्मृति प्रतिष्ठानको ...