पाथीभरा मन्दिरबाट ४६ देशको मुद्रा सङ्कलन

न्यूज सञ्जाल १८ फाल्गुन २०८०, शुक्रबार ०७:५६

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा विभिन्न ४६ देशका विदेशी मुद्रा सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकमबापत विदेशी मुद्रा सङ्कलन भएको हो ।   पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक ...

बिर्तामोड वाणिज्यको अध्यक्षमा ७०५ मतअन्तरले राजु न्यौपाने विजयी

न्यूज सञ्जाल १६ फाल्गुन २०८०, बुधबार ०८:४५

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् ।   मतगणनाको अन्तिम मत परिणामअनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत ...

वर्ल्ड लिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’

न्यूज सञ्जाल ११ फाल्गुन २०८०, शुक्रबार १९:१०

बिर्तामोड । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ ।   कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबीसमेत गरेको छ । यस अफरअन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा ...

इलामको धारापानी डेरी उद्योगमा आगलागी, ८६ लाखको क्षति

न्यूज सञ्जाल ८ फाल्गुन २०८०, मंगलवार २०:०३

इलाम । इलाम नगरपालिका वडा नम्बर ५ मा रहेको धारपानी डेरी उद्योगमा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट ८६ लाख बराबरको क्षति भएको बताइएको छ ।   डेरी सञ्चालक घनेन्द्र मुखियाँका अनुसार छुर्पी सुकाउन बालिएको आगोबाट आगलागी भएको हुनसक्ने ...

अर्जुनधारामा नयाँ कृषि बजार सञ्चालनका लागि छलफल

न्यूज सञ्जाल ७ फाल्गुन २०८०, सोमबार ०७:४२

शनिश्चरे । झापाको अर्जुनधारा ८ मा नयाँ कृषि बजारका लागि नवनिर्मित पूर्वाधारहरुमा कस्तो डिजाइनमा कसरी बजार सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको छ ।   अर्जुनधारा नगरपालिका र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को संयुक्त आयोजनामा आइतबार कृषि बजार पूर्वाधार ...

बिर्तामोड वाणिज्यमा स्वतन्त्र समिल राईसँगै ३९ जनाको उम्मेद्वारी

न्यूज सञ्जाल ६ फाल्गुन २०८०, आईतवार १९:४९

बिर्तामोड । यही फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि एकजना स्वतन्त्र उम्मेद्वारसहित ३९ जनाले विभिन्न पदमा आज (आइतबार) मनोनयन दर्ता गरेका छ्न् ।   निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक व्यावसायिक प्यानलले सबै पदमा उम्मेदवारी ...

बिर्तामोड वाणिज्यमा स्वतन्त्र व्यावसायिक प्यानलको उम्मेदवार घोषणा

न्यूज सञ्जाल ३ फाल्गुन २०८०, बिहीबार १८:१९

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवार घोषणा गरेको छ । अतिथि सदनमा आज आयोजित एक कार्यक्रमका बीच स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवार घोषणा गरेको हो ।   घोषणा गरिएका पदहरुमा अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ ...

पाथीभरा मन्दिरमा माघ महिनामा २४ लाख भेटी सङ्कलन

न्यूज सञ्जाल २ फाल्गुन २०८०, बुधबार १७:११

झापा । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा माघ महिनामा २४ लाख रुपैयाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार माघ महिनामा मात्र उक्त रकम बराबर भेटी सङ्कलन भएको हो ।   पाथीभरा दर्शनमा आएका ...

माघ ११ गतेदेखि चारआली सांस्कृतिक महोत्सव २०८० हुने

न्यूज सञ्जाल ४ माघ २०८०, बिहीबार १७:२३

चारआली (झापा) । झापाको चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव २०८०’ हुने भएको छ । यही माघ ११ गतेदेखि २४ गतेसम्म महोत्सव हुनेछ ।   आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर १३ चारआलीले आज पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिएको ...

पेट्रोल र डिजेलको मूल्य घट्यो

न्यूज सञ्जाल २ माघ २०८०, मंगलवार ०८:३८

झापा । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक-एक रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट हिजो मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो ।   भारतबाट पेट्रोल प्रतिलिटर १ ...

1 18 19 20 21 22 179
×