कतारमा माछापुच्छ्रे बैंकको सेवा सुरु
शारदा भुजेल, दोहा । कतारमा एमबिएल रेमिट बिहीबारदेखि शुरु भएको छ । कतारमा रहेका नेपालीमाझ शुरु भएको रेमिटले एक कार्यक्रम गरी आफ्नो सेवा शुभारम्भको घोषणा गरेको हो । नेपाली समुदायका विभिन्न क्षेत्रमा आवद्ध नेपालीलाई समेट्दै माछापुच्छ्रे बैंकका मध्यपूर्व व्यवसाय ...