पाथीभरा मन्दिरबाट पुस महिनामा ३५ लाख भेटी सङ्कलन

न्यूज सञ्जाल १ माघ २०८०, सोमबार १८:०१

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुस महिनामा ३५ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम सङ्कलन भएको हो ।   पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन ...

अरुणोदय साकोसको अध्यक्षमा पुनः ताराप्रसाद नेपाल

न्यूज सञ्जाल २९ पुष २०८०, आईतवार ०७:५६

बिर्तामोड । झापा बिर्तामोडको अरुणोदय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः ताराप्रसाद नेपाल चयन भएका छन् ।संस्थाको शनिबार सम्पन्न ११औं वार्षिक साधारणसभाले आगामी चार वर्षे कार्यकालको लागि उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।   त्यसैगरी नवगठित समितिको उपाध्यक्षमा ...

अर्जुनधारा नगर विकास सहकारीको दोस्रो साधारणसभा सम्पन्न

न्यूज सञ्जाल २३ पुष २०८०, सोमबार १५:५९

शनिश्चरे । कृषि क्षेत्रको विकास र विस्तारलाई मध्यनजर गरी २ वर्षअघि स्थापना भएको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले आज दोस्रो वार्षिक साधारणसभामा सम्पन्न गरेको छ ।   झापाको अर्जुनधारा ८ मा मुख्य कार्यालय रहेको संस्थाका अध्यक्ष प्रत्युष आजाद रानाको ...

इलाममा अलैँचीको भाउ प्रतिमन ८५ हजार

न्यूज सञ्जाल २३ पुष २०८०, सोमबार ०८:३५

इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ ।   गत वर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको ब्यवसायी जीवन पाण्डेले बताए । ...

बिर्तामोडमा जुत्ता-चप्पल महोत्सव: १० दिनमा ६५ हजारद्वारा अवलोकन

न्यूज सञ्जाल २२ पुष २०८०, आईतवार १६:४५

बिर्तामोड । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता-चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ ।   महोत्सव आयोजकले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको फुटवेयर म्यानुफ्याक्चर्स ...

बिर्तामोडमा विद्युतीय गाडी एसआरएम र स्काइ वेलको बिक्री सुरु

न्यूज सञ्जाल २१ पुष २०८०, शनिबार १८:००

बिर्तामोड । विद्युतीय सवारी साधनप्रति यातायात व्यवसायीको विश्वास बढ्दै गएपछि झापाको बिर्तामोडमा पनि साइन रे मोटर्स (एसआरएम) र स्काइ वेल ब्राण्डका गाडी बिक्री सुरु गरिएको छ ।   मेची अञ्चलका लागि आधिकारिक बिक्रेता विराट अटो ट्रेडिङ प्रालिले शनिबार एक कार्यक्रम ...

झापामा नक्कली नम्बर प्लेटका पिकअप र मोटरसाइकल भन्सार बुझाइयो

न्यूज सञ्जाल २० पुष २०८०, शुक्रबार १७:४६

झापा । झापा प्रहरीले नक्कली नम्बर प्लेट लगाएर चलाइरहेका चोरीका एउटा बोलेरो पिकअप र ६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ती सवारीसाधनलाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   पिकअपलाई १३ ...

विराटनगरमा स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

न्यूज सञ्जाल ११ पुष २०८०, बुधबार १८:३०

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ स्थित केशलिया मार्गबाट स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।   मोरङ प्रहरीले बुधबार दिउँसो विराटनगरको केशलियाबाट सुनसरी देवानगंज ५ साहेवगंजका ४९ वर्षीय सुरेप्रसाद साहलाई १९ लाख ९० ...

चिया उद्योगको दिगोपनका लागि सरोकारवालासँग कार्यशाला

न्यूज सञ्जाल ११ पुष २०८०, बुधबार १८:०५

बिर्तामोड । ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूटको आयोजना तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडको आयोजनामा नेपालमा चिया उद्योगको दिगोपन सुदृढका लागि सरोकारवालासँग एकदिने कार्यशाला भएको छ ।   कार्यक्रममा सहभागीहरुले नेपालको चिया उद्योगको दिगोपन सुदृढका लागि अग्र्यानिक ...

पाथीभरा मन्दिरमा भक्तजनले चढाए ९८ तोला सुन

न्यूज सञ्जाल ३ पुष २०८०, मंगलवार ०८:२३

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए ...

1 19 20 21 22 23 179
×