इलाममा थोक बजारको अभाव हुँदा किसान मर्कामा
इलाम । व्यावसायिक तरकारी खेती हुने इलामको सूर्योदय नगरपालिकामा कृषि बालीको खरिद बिक्री गर्ने थोक बजारको अभाव रहेको छ । थोक बजार नहुँदा पूर्वी इलामका किसानले कृषि बाली बिक्री गर्न मेची राजमार्गको सहारा लिनुपर्ने बाध्यता रहेको छ । इलाम ...