सप्तकोसीमा जेटबोट सञ्चालन

न्यूज सञ्जाल १३ आश्विन २०७९, बिहीबार १८:३८

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ । सप्तकोसी नदीमा हिउँदको समयमा वराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहितले तीन लामो दूरीका ...

डलरको भाउ १३१.४१ रुपैयाँ पुग्यो

न्यूज सञ्जाल १३ आश्विन २०७९, बिहीबार ०७:४३

काठमाडौँ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) अवमूल्यन हुने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमयदर १३१.४१ ...

अर्जुनधाराका किसानको जीवनस्तर उकास्न सराेकारवालासँग अन्तरक्रिया

न्यूज सञ्जाल १२ आश्विन २०७९, बुधबार २०:२८

अर्जुनधारा । अर्जुनधारा नगर पशुपन्छी तथा मत्स्य विकास शाखा नगरमा रहेका किसान तथा सहकारीमा आवद्धताका लागि के कसरी ? लाभ लिन सकिन्छ भन्ने हेतुले सरोकारवालासँग आज अन्तरक्रिया गरेको छ । नगरपालिकाबाट हुनसक्ने पहलकद्मी र भइरहेका कार्यका बारेमा जानकारीसहित अन्तरक्रिया कार्यक्रम ...

शनिश्चरे बजारकाे किरानादेखि मार्टसम्म म्याद गुज्रेका खानेकुरा

न्यूज सञ्जाल १२ आश्विन २०७९, बुधबार १८:३८

शनिश्चरे । झापको अर्जुनधारा नगरपालिकामा रहेका बजारमा अखाद्य बस्तु बिक्री भइरहेको फेला परेको छ । चाडपर्व नजिकिँदै गर्दा गरिएको अनुगमनका क्रममा माछादेखि मसलासम्म खान नहुने अवस्थामा फेला परेको हो । अझ मिठाइ पसलमा राखिएका तयारी खानेकुरामा ढुस्सीसमेत फेला परेको थियो ...

इलामको शीत भण्डार १० वर्षमा पनि सञ्चालनमा आएन

न्यूज सञ्जाल ११ आश्विन २०७९, मंगलवार ०८:२२

इलाम । इलाममा करोडौँ खर्च गरेर निर्माण गरिएको शीत भण्डार (कोल्ड स्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् ।   ...

झापामा ‘नाइट क्लब’काे मज्जा (तस्वीरसहित)

न्यूज सञ्जाल १० आश्विन २०७९, सोमबार १९:२०

भद्रपुर । झापाको भद्रपुर १० स्थित लेखनाथ चोकमा नाइट क्लब सञ्चालनमा आएको छ । झापामा पहिलोपटक ‘क्लब लभ कर्मा’ सञ्चालनमा आएको हो । युवा व्यवसायी शुभम् बर्माले नाइट क्लब सञ्चालनमा ल्याएका हुन् ।   झापाबासीसहित छिमेकी मुलुक भारतका सेवाग्राहीलाई लक्षित ...

अर्जुनधाराको महिला सहकारीद्वारा उत्कृष्ट सदस्य पुरस्कृत

न्यूज सञ्जाल १० आश्विन २०७९, सोमबार ०९:४३

खुदुनाबारी । झापा अर्जुनधारामा रहेका हाम्रो स्वावलम्बी सामाजिक उद्यमी महिला सहकारी संस्थाले ११औँ वार्षिक साधारणसभाको अवसरमा आफ्ना उत्कृष्ट सेयर सदस्यलाई पुरस्कृत गरेको छ ।   अर्जुनधारा ३ स्थित ग्रिनेरी हलमा आयोजित साधारणसभा तथा ११औँ स्थापना दिवसमा व्यक्तिगत तथा समूहमा उत्कृष्ट ...

इलाममा नयाँ भाडादरः इलाम-बिर्तामोडको भाडा ४३० रूपैयाँ

न्यूज सञ्जाल १० आश्विन २०७९, सोमबार ०८:५३

इलाम । मेची राजमार्गसहित जिल्लाका एक सय ४३ सडक रुटको नयाँ सवारी भाडादर कायम गरिएको छ। मेची राजमार्गको इलाम-बिर्तामोड तथा इलाम-फिदिम रुटमा २२ प्रतिशत तथा राजमार्गबाहेकका सडक रुटको भाडादर १५ प्रतिशतले बढेको छ। तर, मेची राजमार्गबाहेकका सडकको चाहिँ अवस्था अध्ययन ...

भारुका कारण नेपाली रुपैयाँ इतिहासकै कमजोर

न्यूज सञ्जाल ९ आश्विन २०७९, आईतवार ०८:२३

काठमाडौँ । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। ...

सहारा नेपालले बाँड्यो सामाजिक सुरक्षा भत्ता

न्यूज सञ्जाल ८ आश्विन २०७९, शनिबार १७:५३

अर्जुनधारा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (सहारा नेपाल साकोस)ले आफ्ना सदस्यहरुलाई सामाजिकरुपमा संरक्षण गर्नुपर्ने सदस्यलाई शनिबार सामाजिक सुरक्षा भत्ता वितरण तथा दसैँको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।   बिर्तामोड २ मा प्रधान कार्यालय रहेको सहारा ...

1 39 40 41 42 43 179
×