अर्जुनधारामा पशुपन्छीको बिमा गर्न घर-घर पठाइने

न्यूज सञ्जाल ७ आश्विन २०७९, शुक्रबार १७:१८

शनिश्चरे । झापाको अर्जुनधारामा पशुपन्छीको बिमा गर्नका लागि घर-घर पुगेर सेवा उपलब्ध गराइने भएको छ । अर्जुनधारा नगरपालिकाको समन्वयमा नगरमा रहेका कृषकको घरमै पुगेर पशुपन्छी बिमाको सेवा उपलब्ध गराइने भएको हो ।   नगरको पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाको ...

शिक्षा सहकारीले शनिश्चरेबाट छान्यो प्रतिनिधि

न्यूज सञ्जाल ५ आश्विन २०७९, बुधबार १८:१२

अर्जुनधारा । झापाको बिर्तामोड ४ मा रहेको शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको १०औं साधारणसभाका लागि आफ्नो सेवा केन्द्रबाट प्रतिनिधि छनौट कार्यलाई तिव्रता दिएको छ । यसै क्रममा आज शनिश्चरे सेवा केन्द्रबाट पनि प्रतिनिधि छनोट कार्य भएको छ ।   अर्जुनधारा नगरपालिका ...

पत्रकार सेलिङ केसीलाई सहकारीको सम्मान

न्यूज सञ्जाल ५ आश्विन २०७९, बुधबार ०९:१३

शिवसताक्षी । झापाको शिवसताक्षी १ मा रहेको धरमपुर बचत तथा ऋण सहकारी संस्थाले १३औं साधरणसभा तथा पाँचौ अधिवेशनको अवसरमा पत्रकारिता पुरस्कारबाट पत्रकार सेलिङ केसीलाई पुरस्कृत गरेको छ । पत्रकार सेलिङलाई सहकारीले नगदसहित पुरस्कृत गरेको हो ।   सतासी साप्ताहिकका सम्पादक ...

झनै खस्कन थाल्यो अलैँचीको निर्यात

न्यूज सञ्जाल ५ आश्विन २०७९, बुधबार ०८:३६

झापा । नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने अलैँचीको निर्यात पछिल्ला वर्षहरूमा भने खस्कन थालेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३२.४८ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमा पनि ३५.८९ प्रतिशतले ...

शिक्षा शिकोप निकेतनमा नानीबाबुको आँखा जाँच

न्यूज सञ्जाल १ आश्विन २०७९, शनिबार ०९:०७

बिर्तामोड । शिक्षा शिकोप निकेतनले शुक्रवार नानीबाबुहरुको आँखा जाँच गराएको छ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापन र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा निकेतनले बालबालिकाको आँखा जाँच गराएको हो ।   शिक्षा शिकोप निकेतनकी प्रिन्सिपल रेश्मा घिमिरेका अनुसार ४८ जना ...

झापाको कचनकवल र हल्दिबारीमा व्यावसायिक बेसार खेती

न्यूज सञ्जाल ३० भाद्र २०७९, बिहीबार १९:५४

झापा । झापाका दक्षिण क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती सुरुआत गरेका छन् । कचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका १४ सामुदायिक वनमध्ये पाँचवटाले बेसार खेती गरेका हुन् ।   वनभित्र रहेको माइकेनियाँ झार फाँडेर बेसार खेती गरिएको सामुदायिक वन महासङ्घ ...

बिर्तामोडमा खुल्यो कराेडकाे लगानीमा ‘कार्ज स्पा’

न्यूज सञ्जाल ३० भाद्र २०७९, बिहीबार १९:२२

बिर्तामोड । बुद्ध इन्टरनेशनल डिटलिङले झापाको बिर्तामोडमा 'कार्ज स्पा' सञ्चालनमा ल्याएको छ । कार तथा मोटरसाइकलको डिटलिङ गर्ने कार्ज स्पा नेपालमा सन् २०१९ देखि सञ्चालनमा छ । बिर्तामोडको 'कार्ज स्पा' नेपालकै तेस्रो हो । भारतमा भने सन् २००७ देखि नै ...

दमकमा फोहोरबाट उत्पादित ग्यास खेर

न्यूज सञ्जाल ३० भाद्र २०७९, बिहीबार ०८:५६

बिर्तामोड । झापाको दमक नगरपालिकामा फोहोरबाट उत्पादित ग्यास तीन महिनादेखि खेर गइरहेको छ । नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट दैनिक १ हजार ६ सय केजी बायोग्यास उत्पादन गरिरहेको छ । २०७६ चैतदेखि निर्माण थालिएको प्लान्ट गत असार पहिलो सातादेखि सञ्चालनमा आएको हो । ...

अलैंचीको मूल्यसम्बन्धी समाचारप्रति महासंघको आपत्ति

न्यूज सञ्जाल २९ भाद्र २०७९, बुधबार २०:४६

झापा । काठमाडौंको एउटा अनलाइनले अलैंचीको मूल्यको सम्बन्धमा प्रकाशित गरेको समाचारप्रति नेपाल अलैंची व्यवसायी महासंघले आपत्ति जनाएको छ । काठमाडौंको एक अनलाइनले बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले भनाइ उद्धृत गर्दै अलैंचीको मूल्यको विषयमा लेखेको समाचारले अलैंची कृषक, ...

दशैँका लागि नयाँ नोट उपत्यकाबाहिर असोज २ गतेदेखि साटिने

न्यूज सञ्जाल २९ भाद्र २०७९, बुधबार १९:१३

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट साट्न सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजदेखि नयाँ नोट साट्न थालिएको हो ।   आजदेखि काठमाण्डौ उपत्यका भित्र नयाँ नोट सटही सुरु भएको र उपत्यकाबाहिर असोज २ ...

1 40 41 42 43 44 179
×