स्वरोजगार भवानी सहकारीको खुद नाफा अढाइ करोड
बिर्तामोड । झापाको बिर्तामोड ५ स्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको खुद नाफा २ करोड ४९ लाखभन्दा बढी रहेको छ । आज अर्जुनधारामा आयोजित १५औं वार्षिक साधारणसभा एवम् तेस्रो एकीकरण सभामा उक्त जानकारी दिइएको हो । अर्जुनधारा ...