कर्मचारीले दिए हवाई सेवा बन्द गर्ने चेतावनी

न्यूज सञ्जाल २९ श्रावण २०७८, शुक्रबार १९:०२

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनरत कर्मचारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी सङ्गठनका अध्यक्ष मीनप्रसाद खनालले नेपालमा ...

कोरियाबाट फर्केका नेपालीलाई ग्लोबल आइएमईको सहुलियत कर्जा

न्यूज सञ्जाल २९ श्रावण २०७८, शुक्रबार १८:५१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । बैंकले उक्त कर्जाका लागि अंकुर नेपालसँग समझदारी गरेको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका ...

कुलमान घिसिङले भने, अझ ‘हाइट’मा लाने गरी काम गर्नुपर्नेछ

न्यूज सञ्जाल २७ श्रावण २०७८, बुधबार १७:४५

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको निर्देशनअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज बुधवार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएका उहाँले सरकारले दिएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रको हाइटलाई अझै माथि उठाउने गरी ...

निषेधाज्ञामा होटल खोल्ने फुट स्टेपलाई २० हजार जरिवाना

न्यूज सञ्जाल २६ श्रावण २०७८, मंगलवार १७:५४

झापा । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लंघन गरी होटल संचालन गर्ने बिर्तामोडका एक होटल संचालकलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको छ । गएराति १०ः३० बजे बिर्तामोड नगरपालिका वडा नं ५ मा रहेको फुट स्टेप नामको होटल निषेधाज्ञा उल्लंघन ...

कचनकवलबाट पाँच लाखको अवैध कपडा बरामद

न्यूज सञ्जाल २५ श्रावण २०७८, सोमबार ०८:२५

झापा । चाडपर्व नजिकिएसँगै झापाका सीमा नाकाबाट अवैध रुपमा भन्सार छलेर सरसामान भित्रिन थालेको छ । यसै क्रममा सशस्त्र प्रहरीले शनिबार राति करिब ५ लाख १९ हजार ५ सय मूल्य बराबरको कपडा बरामद गरेको छ । सो कपडा कचनकवल गाउँपालिका ...

गिरीबन्धुप्रति किन भड्किए झाक्री र आङ्बो ?

न्यूज सञ्जाल २४ श्रावण २०७८, आईतवार १९:२०

झापा । गिरीबन्धु टी इस्टेटको जग्गा किन्न लागेको भनिएका व्यवसायी दीपक मलहोत्रालाई भेट्न नपाएपछि माओवादी नेता इन्द्रबहादुर आङ्बो खरो रुपमा विरोधमा उत्रिएको खुलासा भएको छ । गिरीबन्धु टी इस्टेटको जग्गा स्थानान्तरण गर्ने निर्णयको विपक्षमा उनी यतिबेला उभिएका छन् । यसरी ...

इलामको चिया बगानमा बोर्डको अनुगमन, विषादी घर ‘सिल’

न्यूज सञ्जाल २३ श्रावण २०७८, शनिबार १८:४२

इलाम । चियाको पकेट क्षेत्रमा प्रतिबन्धित र मानव स्वास्थ्यको लागि घातक औषपधिको प्रयोग बढ्दै गएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अनुगमन थालेको छ । मापदण्ड विपरीत इलामको कन्याम चिया बगानमा विषादीको प्रयोग भएको पाइएपछि विषादी घर शनिबार सिल गरिएको ...

झापाकाे लकडाउनमै लाखाैँको अवैध कपडा बरामद

न्यूज सञ्जाल २२ श्रावण २०७८, शुक्रबार २०:२४

रोहित काफ्ले, झापा । झापाको भद्रपुर सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको करिब साँढे चार लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ । झापामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी छ । तर, यसैबीच पनि सीमा ...

इजरायल रोजगारीमा ठगी धन्दा सुरु

न्यूज सञ्जाल २२ श्रावण २०७८, शुक्रबार ०८:०६

काठमाडौँ । इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा यस्ता ठगी धन्दा सुरु भएका हुन् । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक ...

झापा र इलामका चिया बगान फिर्ताको माग

न्यूज सञ्जाल २० श्रावण २०७८, बुधबार १८:४७

इलाम । इलाम र झापाका स्थानीय तहले परिर्वतित संरचना अनुसार सरकारले लिजमा दिएको चिया बगान फिर्ताको माग गरेका छन् । इलामको सूर्योदय नगरपालिकामा दुई जिल्लाका ६ स्थानीय तहका प्रमुखहरुले त्रिवेणी सांघाई समुहलाई लिजमा दिएको चिया बगान फिर्ता गर्न माग गरेका ...

1 81 82 83 84 85 182
×