अनुदान कार्यक्रमले इलामका गाउँ गाउँमा उद्योग
प्रकाश नेपाल, इलाम । स्वरोजगार मुलक कृषि उपज उद्योगको क्षमता विस्तार गरि रोजगारीका अवसर वृद्धि गर्ने उदेश्यले संचालन भएको अनुदानको कार्यक्रमले प्रदेशको अर्थतन्त्रमा समेत सहयोग पुगेको छ । व्यावसायिक रुपमा नगदेवाली उत्पादन हुने इलाममा सरकारले लगानीसमेत बढाएको छ । घरेलु ...