अलैंची निर्यात ७५ प्रतिशतले बढ्यो
झापा । पछिल्लो समय अलैंचीको उत्पादनसँगै निर्यात पनि बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएकाले निर्यातमा पनि वृद्धि भएको हो । गत आर्थिक वर्षमा अलैंचीको निर्यात ७५ प्रतिशत बढेको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रले जनाएको छ ...