fbpx

स्कुल हिँडेका अर्जुनधाराकी रञ्जना र दृष्टि बिर्तामोडबाट बेपत्ता

न्यूज सञ्जाल २ चैत्र २०८२, सोमबार १७:३४

झापा । घरबाट विद्यालय हिँडेका देवी माध्यमिक विद्यालय बिर्तामोडमा पढ्ने अर्जुनधाराकी दुईजना बालिका बेपत्ता भएका छन् ।   देवी माविमा कक्षा ९ मा पढ्ने अर्जुनधारा ५ का इन्द्रप्रसाद गौतमकी छोरी १५ वर्षीया रञ्जना गौतम र सोही ठाउँ बस्ने विनोद कर्मकारकी ...

मिस नेपाल कसमो दीपशिखा नेपाललाई रुपरत्न मेमोरियल स्कूलको सम्मान

न्यूज सञ्जाल १७ फाल्गुन २०८२, आईतवार १७:३९

शनिश्चरे । मिस नेपाल कसमो २०२५ दीपशिखा नेपाललाई झापाको अर्जुनधारा ७ स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलले आइतबार दोसल्ला ओढाएर सम्मान गरेको छ । शैक्षिक सत्र २०८२ कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने क्रममा अर्जुनधारा १ निवासी नेपाललाई सम्मान गरिएको ...

अर्जुनधारा नगरपालिकाले ४ जिपिए ल्याउने विद्यार्थीलाई निशूल्क पढाउने

न्यूज सञ्जाल ११ फाल्गुन २०८२, सोमबार १८:०३

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले आसन्न एसइइ परीक्षामा ४ जिपिए अंक ल्याउने विद्यार्थीलाई उच्च शिक्षा निशूल्क उपलब्ध गराउने भएको छ ।   नगरकै शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले एसइइ परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई प्रोत्साहन गर्न नगरपालिकाले योजना ल्याएको नगर प्रमुख बलदेवसिंह ...

सिर्जना शिशु सदनको ३४औं वार्षिकोत्सवमा सम्मान र पुरस्कार

न्यूज सञ्जाल १० फाल्गुन २०८२, आईतवार ०८:२५

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित सिर्जना शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयको ३४औं वार्षिकोत्सव विविध कार्यक्रमसहित शनिबार सम्पन्न भएको छ ।   विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक विशाल बुढाथोकीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ...

अर्जुनधाराले पदक विजेता खेलाडीलाई निशूल्क स्वास्थ्य र शिक्षा प्रदान गर्ने

न्यूज सञ्जाल ८ फाल्गुन २०८२, शुक्रबार १८:०९

शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेतालाई स्वास्थ्य र शिक्षा निशूल्क प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।   नगर परिसरमा आज आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले खेलाडी (विद्यार्थी)लाई ...

सम्मान र पुरस्कृत गर्दै शनिश्चरे माविको ७८औँ वार्षिकोत्सव सम्पन्न

न्यूज सञ्जाल १ फाल्गुन २०८२, शुक्रबार ०७:३६

शनिश्चरे । अर्जुनधारा नगरपालिका ८ मा रहेको शनिश्चरे माध्यमिक विद्यालयले विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यार्थीलाई पुरस्कृत गर्दै ७८औँ वार्षिकोत्सव बिहीबार सम्पन्न गरेको छ ।   विद्यालय प्राङ्गणमा बिहीबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद ओलीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी ...

बालकल्याण आविमा रजत महोत्सवकाे स्तम्भ अनावरण

न्यूज सञ्जाल २८ माघ २०८२, मंगलवार १८:४३

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ६ स्थित बालकल्याण आधारभूत विद्यालयको २५औं वार्षिकोत्सव (रजत महोत्सव)काे अवसरमा विद्यालय हाताभित्र रजत स्तम्भ अनावरण गरिएकाे छ ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह ...

रुपरत्न स्कुलले बरफ्ल्याङका विद्यार्थीलाई बाँड्यो स्वीटर

न्यूज सञ्जाल २८ माघ २०८२, मंगलवार ०८:२०

झापा । इलामको रोङ गाँउपालिका २ बरफ्ल्याङस्थित विष्णु अमर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमका बीच स्वीटर वितरण गरिएको छ ।   विभिन्न सामाजिक गतिविधिमा सक्रिय झापा अर्जुनधारा नगरपालिका ७ स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलले उक्त विद्यालयको कक्षा ६, ७ ...

अर्जुनधारा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा शनिश्चरे माविको ह्याट्रिक

न्यूज सञ्जाल २२ माघ २०८२, बुधबार १८:३१

अर्जुनधारा, (झापा) । शनिश्चरे माविले अर्जुनधारा नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेस्रो पटक जितेको छ । माघ १८ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा शनिश्चरे माविले प्रथम स्थान हासिल गरेसँगै उपाधिमाथि ह्याट्रिक गरेको हो ।   नगरभित्रका २६ ...

अर्जुनधाराको ब्राइट बिग्निङको चौथो वार्षिकोत्सवमा विविध कार्यक्रम

न्यूज सञ्जाल २० माघ २०८२, सोमबार २२:५१

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका-४ स्थित भाङबारीमा रहेको ब्राइट बिग्निङ एकाडेमीको चौथो वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।   विद्यालयको प्राङ्गणमा प्रधानाध्यापक गणेशप्रसाद ओलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि शिक्षासेवी तथा शनिश्चरे बहुमुखी क्याम्पसका पूर्व प्रमुख मोहन ...

1 2 3 53
×