रुपरत्न स्कुलले बरफ्ल्याङका विद्यार्थीलाई बाँड्यो स्वीटर
झापा । इलामको रोङ गाँउपालिका २ बरफ्ल्याङस्थित विष्णु अमर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमका बीच स्वीटर वितरण गरिएको छ । विभिन्न सामाजिक गतिविधिमा सक्रिय झापा अर्जुनधारा नगरपालिका ७ स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलले उक्त विद्यालयको कक्षा ६, ७ ...