आत्मनिर्भर बनाउन अचार बनाउने तालिम
अर्जुनधारा,झापा। समूहमा आवद्ध महिलाहरुलाई सीप प्रदान गर्दै उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले गत शुक्रबारदेखि सञ्चालनरत् पाँच दिवसीय अचार बनाउने तालिम आज सम्पन्न भएको छ । धुव्रतारा कृषक महिला समूह अर्जुनधारा–१०को आयोजनामा आयोजित उक्त तालिम सञ्चालन गर्न चालु आर्थिक वर्षमा वडाबाट ...