उत्तर कोरियामा खाद्य संकट, गर्भवती महिला र बालबालिका बढी प्रभावित
एजेन्सी । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामा बढ्दै गएको खाद्यसंकटप्रति चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघको सुरक्षापरिषदले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको हो । लामो समयको खडेरीका कारण उत्तर कोरियामा ...