पर्याप्त पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम : युनिसेफ
काठमाण्डौ । पर्याप्त पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम बढेको संयुक्त राष्ट्रसङ्घ बालकोष युनिसेफले जनाएको छ । विश्वका ८० भन्दा धेरै देशका बालबालिकाले पर्याप्त पानी पाउन सकेका छैनन् । विश्वमा हरेक पाँचमध्ये एक बच्चामा पानीको अभाव रहेको पाइएको छ ...