इजराइल र प्यालेस्टाइनको भिडन्त जारी
एजेन्सी । इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा सुरु भएको भिडन्त रोकिएको छैन । हिजो मात्रै इजराइली सेनाको कारबाहीका कम्तिमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ । ...