विश्वकपकाे उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिका पराजित
एजेन्सी । घरेलु टोली मेक्सिकोले विश्वकप २०२६ को उद्घाटन खेलमा बिहीबार दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गरेको छ । सन् १९८६ मा पछिल्लो पटक विश्वकप आयोजक बन्दा क्वार्टरफाइनल पुगेको मेक्सिकोले पहिलो खेलमा विजय हात पारेको हो । एजटेका ...