२ वर्षमा कोरोना महामारी नियन्त्रण हुने डब्ल्युएचओको विश्वास
झापा । विश्वभर कुल कोरोना संक्रमितमध्ये प्रति एक सयमा ६७ जना अर्थात ६७ प्रतिशत संक्रमणमुक्त भएको पाइएको छ । कोरोना भाइरस सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको साइट वर्ल्डोमिटर्सका अनुसार विश्वभर शनिबार बिहानसम्म २ करोड ३१ लाख ५ हजार ७८ जना ...