कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउँदै
काठमाण्डौ । कोरोना भाइरसको महामारीले विदेशी भूमिमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आज पनि उद्धार जारी राख्ने भएको छ । श्रम मन्त्रालयका अनुसार विहीबार कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउन लागेका हुन् । कुवेतमा आममाफी पाएका १५० ...