कोरोना अपडेट : विश्वभर ६४ लाख ७३ हजार संक्रमित, ३ लाख ८१ हजारको मृत्यु
काठमाडौं । ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ७३ हजार ६९० जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो ...