कोरोनाको मारमा हवाई क्षेत्र
झापा । विश्व महामारीका रुपमा फैलिएको कोरोनाभाइरसले मानवीय क्षतिमात्र नभइ आर्थिकरुपमा समेत ठूलो क्षति पुर्याएको छ । विश्व अर्थतन्त्रको महत्वपूर्ण अवयवहरु लथालिंग बनेका छन् । अहिले हवाई क्षेत्र प्रभावित हुँदा विश्वको उड्डयन क्षेत्र चर्को आर्थिक संकटमा धकेलिएको छ । कोरोना ...