कोरियामा १०४ वर्षीया कोरोना सङ्क्रमित निको
काठमाण्डौ । दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना सङ्क्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उनको ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज हुनुभएको हो । उहाँ दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै ...