अमेरिकापछि स्पेनमा संक्रमण धेरै, इटालीमा मर्नेको संख्या घट्दै
काठमाडौं । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण स्पेनमा देखिएको छ । स्पेनमा कुल संक्रमित २ लाख २६ हजार ६२९ पुगेको छ । यो अमेरिकामा संक्रमित हुनेको तुलानामा करिव ७ लाखले कम हो । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ...