नेपाल प्रवेश गर्दै गरेकी इन्डोनेशियाली महिला पक्राउ
झापा । नेपाल प्रवेश गर्न खोज्ने एक संदिग्ध इन्डोनेशियाली महिलालाई भारत–नेपाल सीमामा तैनाथ सुरक्षाकर्मी (एसएसबी)ले पक्राउ गरेको छ । एसएसबीको ४१औं वाहिनीको सी कम्पनी पानीटंकीका जवानले उनलाई पक्राउ गरेका हुन्। पक्राउ पर्ने महिलाको नाम काडेक सिसियानी हो। उनी इन्डोनेशिया ...