प्रशान्तको अन्त्येष्टि जन्मस्थल दार्जिलिङमै गरिने
झापा । इण्डियन आइडल सिजन ३ का विजेता तथा लोकप्रिय गायक प्रशान्त तामाङको निधनपछि दार्जिलिङका कलाकर्मीले उनको अन्त्येष्टि दार्जिलिङमै हुनुपर्ने माग गरेका छन् । कलाकर्मीको यही सामूहिक चाहना र आग्रहपछि दिवंगत तामाङको अन्त्येष्टि जन्मस्थल दार्जिलिङमै गरिने निर्णय भएको हो ...