काँकरभिट्टामा पेस्ताेल र खुकुरीसहित एकजना पक्राउ
मेचीनगर । विभिन्न हतियारसहित नेपाल प्रवेश गरेका एकजना भारतीय नागरिकलाई नेपाल प्रहरीले काँकरभिट्टाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिलिगुडीका युवा छन् । प्रहरीका अनुसार शुक्रबार साँझ ७ः२० बजे भारत दुर्गानगर सिलिगुडी बस्ने ३५ वर्षीय जयप्रकाश कुमार पाठकलाई ...