fbpx

एमालेले टुंग्यायो समानुपातिकतर्फ १६ सांसद

न्यूज सञ्जाल ३० फाल्गुन २०८२, शनिबार १८:३७

झापा । एमालेले समानुपातिकतर्फ १६ सांसदको नाम टुंग्याएको छ । केन्द्रीय सचिवालय बैठकले सांसदहरूको सूची टुंंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।   आदिवासी जनजाति महिला, पुरुषमा उपाध्यक्ष रामबहादुर थापा, कुलभक्त शाक्य, भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ छन् । ...

दमकमा पत्रकारमाथि आक्रमण गर्ने एमालेका युवराज पाठक पक्राउ

न्यूज सञ्जाल ३० फाल्गुन २०८२, शनिबार १८:२३

झापा । झापा क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार केपी ओलीको चुनावी समाचार संकलन गर्न जाँदा पत्रकार अर्जुन आचार्यमाथि सांघातिक आक्रमण गर्ने मुख्य आरोपी ४५ वर्षीय युवराज पाठक पक्राउ परेका छन् ।   घटना भएको १५ दिनपछि आज बिहान प्रहरीले ...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

न्यूज सञ्जाल २९ फाल्गुन २०८२, शुक्रबार ०९:१७

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पितृशोक परेको छ। केही समयदेखि अस्वस्थ रहेका उनी उपचारका क्रममा अस्पतालमा थिए।   उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको ओलीको ...

पालिकाको प्रमुखबाट राजीनामा दिने १० उम्मेदवारमध्ये २ जनामात्रै विजयी

न्यूज सञ्जाल २६ फाल्गुन २०८२, मंगलवार १८:३२

झापा । पालिकाको अध्यक्ष वा मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेका १० जनामध्ये दुई जनामात्रै विजयी भएका छन् । पराजित भएपछि न रह्याे पद, न बने सांसद ।   उम्मेदवार बनेकामध्ये काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान ...

समानुपातिकको मतगणना जारी, ६ पार्टीले मात्रै ‘थेस्रहोल्ड’ पार गर्ने अवस्थामा

न्यूज सञ्जाल २५ फाल्गुन २०८२, सोमबार ०८:४३

झापा । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना ३ क्षेत्रमा मात्रै बाँकी रहँदा समानुपातिकतर्फको भने जारी नै छ। तर, ६ पार्टीले मात्रै ‘थेस्रहोल्ड’ पार गर्ने अवस्था पछिल्लाे नतिजाले देखाएकाे छ ।   यद्यपि, आधाभन्दा बढी मत गणना भइसकेको छ। निर्वाचन आयोगको ...

झापा ५ मा बालेनले ४९ हजार ६१४ को मतान्तरले ओलीकै गढमा हराए

न्यूज सञ्जाल २३ फाल्गुन २०८२, शनिबार १९:१६

दमक । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बालेन्द्र शाह (बालेन) भारी मतअन्तरले विजयी भएका छन् ।   प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेनले ४९ हजार ६१४ को विशाल मतान्तरले पराजित गरेका हुन् ...

झापा ५ मा बालेनको जित सुनिश्चित

न्यूज सञ्जाल २३ फाल्गुन २०८२, शनिबार १३:०८

दमक । झापाको क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहको जित सुनिश्चित भएको छ। उनको अग्रताभन्दा गन्न बाँकी मत कम भएकाले उनको विजय निश्चित भएको हो।   पछिल्लो मतपरिणामअनुसार बालेनले ४७ हजार ७७९ मत पाएका छन्। निकटतम ...

निर्वाचन बिथोल्न खोजेको आरोपमा देशभरबाट १४२ जना पक्राउ

न्यूज सञ्जाल १९ फाल्गुन २०८२, मंगलवार १८:५७

झापा । मौन अवधिको पहिलो दिन बिहानै काठमाडौं उपत्यकामा दुई वटा सवारीमा आगजनी भए भने विभिन्न माध्यमबाट निर्वाचन बिथाेल्न खाेजेकाे आराेपमा १४२ जना पक्राउ परेका छन् ।   सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी ...

सुरू भयो मौन अवधि, के-के गर्न पाइँदैन ?

न्यूज सञ्जाल १९ फाल्गुन २०८२, मंगलवार ०८:०७

झापा । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरू भएको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो ।   निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्त्व रहन्छ । यो अवधिमा ...

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

न्यूज सञ्जाल १७ फाल्गुन २०८२, आईतवार १८:०६

झापा । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।   जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार मात्रै प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट ...

1 2 3 62
×