झापामा थपिए ३५ हजार ३१९ नयाँ मतदाता
भद्रपुर । झापामा ३५ हजार ३१९ जना नयाँ मतदाता थपिएका छन् । फोटो तथा औँठा छापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ११ हजार ७३३ जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए। यसैगरी, राष्ट्रिय परिचयपत्रमार्फत २३ ...