ससफो इलाममा कमल चाम्लिङ
इलाम / संघीय समाजवादी फोरम नेपाल इलाम जिल्ला समन्वय समिति इलामको अध्यक्षमा कमल चाम्लिङ चयन भएका छन् । मंगलबार इलाम सदरमुकाममा भएको प्रतिनिधिहरुको भेलाले चाम्लिङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । चाम्लिङको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको हो ...