इलामका मेयरले गरे उपमेयरको आरोपको खण्डन
इलाम। इलाम नगरपालिकाका उपप्रमुख सुशीला नेम्बाङ्गले केही दिनअघि प्रेस विज्ञप्ती जारी गर्दै प्रमुखले आफ्नो क्षेत्राधिकार मिचेको आरोप लगाए लगत्तै पुनः प्रमुख महेश बस्नेतले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका छन् । आफ्नै कार्यकक्षमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रमुख बस्नेतले उपप्रमुख ...