इलामका स्थानीय तहमा ‘चिसो सम्बन्ध’
इलाम/ इलामका स्थानीय तहका प्रमुख र उपप्रमुखको सम्बन्ध चिसिँदै गएको छ। कतिपय स्थानीय तहमा प्रमुख र उपप्रमुखको बोलचाल छैन । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सशीला नेम्बाङबीच बोलचाल छैन । माई जोगमाई गाउँपालिकामा काम पर्दा मात्रै बोलचाल हुने ...