fbpx

शनिश्चरे एफसीले ग्रास रुट फुटबल गर्ने, यू-१८ फुटबलबाट ५ लाख बचत

न्यूज सञ्जाल १ चैत्र २०८२, आईतवार १७:४९

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ मा रहेको शनिश्चरे फुटबल क्लबले ८ देखि १३ वर्ष उमेर समूहका बालबालिका लक्षित ग्रासरुट फुटबल ट्रेनिङ सञ्चालन गर्ने भएको छ ।   आइतबार आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा उक्त ट्रेनिङ सञ्चालन गर्ने योजना रहेको ...

उपचारका लागि पैसा पुग्यो, सबैलाई धन्यवाद : साम्बा

न्यूज सञ्जाल १२ फाल्गुन २०८२, मंगलवार १७:३६

झापा (एजेन्सी) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि रकम पुगिसकेको बताएकी छन् ।   आज सामाजिक सञ्जालमार्फत उनले नेपाली बैंक खातामा १ करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ५३ हजार न्युजिल्यान्ड डलर अर्थात् ...

फालेलुङकाे मुवा झरनामा ‘क्यानोनिङ’को सफल परीक्षण

न्यूज सञ्जाल ९ फाल्गुन २०८२, शनिबार १८:१८

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झरनामा साहसिक खेल क्यानोनिङ (डोरीको सहायताले झरना अवतरण गर्ने अभ्यास) परीक्षण अभ्यास सफल भएको छ ।   पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको मुवा झरनामा वडा कार्यालयको अगुवाइमा क्यानोनिङको ...

अर्जुनधाराले पदक विजेता खेलाडीलाई निशूल्क स्वास्थ्य र शिक्षा प्रदान गर्ने

न्यूज सञ्जाल ८ फाल्गुन २०८२, शुक्रबार १८:०९

शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेतालाई स्वास्थ्य र शिक्षा निशूल्क प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।   नगर परिसरमा आज आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले खेलाडी (विद्यार्थी)लाई ...

अर्जुनधारालाई फेरि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड

न्यूज सञ्जाल ७ फाल्गुन २०८२, बिहीबार ०८:४९

गौरादह । झापाको अर्जुनधारा नगरपालिका १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ ।   झापा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गौरादह नगरपालिकाको संयोजनमा जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा १४ वटा पालिकालाई पछि पार्दै अर्जुनधारा ...

मछिन्द्र बन्यो सातौँ झापा गोल्डकपको च्याम्पियन

न्यूज सञ्जाल ४ फाल्गुन २०८२, सोमबार १९:०९

बिर्तामोड । पहिलोपल्ट फाइनलमा प्रवेश गरेको काठमाडौँको मछिन्द्र फुटबल क्लबले झापामा आयोजित सातौँ झापा गोल्डकपको उपाधि उचालेको छ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ ।   अधिकांश झापाली ...

झापा गोल्डकपले नयाँ च्याम्पियन पाउँदै, दुवैको उपाधि जित्ने दाबी

न्यूज सञ्जाल ३ फाल्गुन २०८२, आईतवार १७:५९

बिर्तामोड । झापा गोल्डकपको सातौैँ संस्करणमा आइपुग्दा च्याम्पियन टोली नयाँ टिम बन्ने पक्का भएको छ । उपाधिका लागि भोलि (सोमबार) पहिलोपल्ट फाइनल पुगेको मछिन्द्र एफसीले सशस्त्र प्रहरीको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।   एपिएफले आयोजक झापा ११ एफसीलाई टाइब्रेकरमा रोक्दै ...

आर्मीको पोस्टमा गोलवर्षा गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २ फाल्गुन २०८२, शनिबार १८:३३

बिर्तामोड । विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।   मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मछिन्द्र फाइनल प्रवेश गरेको हो ...

सम्पादक समदर्शीलाई झापा गोल्डकपको सम्मान

न्यूज सञ्जाल २ फाल्गुन २०८२, शनिबार ०८:३०

बिर्तामोड । झापाका खेल पत्रकार रमेश समदर्शी राईलाई सातौँ झापा गोल्डकप आयोजक समितिले शुक्रबार सम्मानसहित पुरस्कृत गरेको छ ।   झापाको डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको अवसरमा अग्रज पत्रकार समदर्शीलाई विशेषगरी खेल क्षेत्रलाई प्राथमिकतामा राखी खेलाडी, प्रतियोगिता र खेल ...

तनावपूर्ण खेलबाट एपिएफ झापा गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल १ फाल्गुन २०८२, शुक्रबार १८:५५

बिर्तामोड । खेलाडीको रिलिज पेपर खोजी कार्यले गर्दा तनावपूर्ण बनेको पहिलो सेमिफाइनल खेलबाट सशस्त्र प्रहरीको एपिएफ एफसी सातौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   टाइब्रेकरमा भाग्यमानी सावित हुँदै एपिएफ झापाको डोमालाल राजवंशी रंगशालामा आज भएको झापा ११ फुटबल ...

1 2 3 319
×