सातदोबाटोलाई रोक्दै सल्हेश ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
फुङलिङ । संघर्षपूर्ण जित निकाल्दै साविक विजेता सल्हेश युवा क्लब सिरहा यहाँ जारी चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भानुजन माविको मैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा ललितपुरको सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सल्हेशले अन्तिम चारमा ...