झापा ११ ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
फुङलिङ । साँघुरो जितका साथ झापा ११ एफसी यहाँ जारी चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयुश घलानको गोल मद्दतले झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । भानुजन माविको मैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टोली ...