अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा र बदली हुने
काठमाण्डौ । अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ...