मधेश र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने
काठमाडौँ । आज पनि मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्ने अनुमान छ । दिउँसोको समयमा विशेषगरी तराई क्षेत्रमा आकाश खुला ...