माैसमः आज पूर्वमा बादल लाग्ने, पश्चिममा तातो हावा चल्ने
बिर्तामोड । हाल नेपालको मौसममा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ । यसकै असरका कारण देशका विभिन्न हिस्सामा मौसमको कडा रूप देखिने सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाका ...