आज तराईमा अत्याधिक गर्मी हुने पूर्वानुमान
काठमाडौं । आगामी बुधबारसम्म मुलुकका पहाडी भूभागमा क्षणिक वर्षा हुने तथा मुलुकभर तापक्रम बढेर तराई क्षेत्रमा अत्याधिक गर्मी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले पहाडी भूभागका केही ...