पूर्वी पहाडका विद्युत आयोजना बन्द
इलाम । असोज १० देखि १२ गतेसम्म परेको वर्षे बाढीका कारण काबेली कोरिडोरको तीन वटा विद्युत पोलमा क्षति भएपछि पूर्वी पहाडमा रहेका विद्युत आयोजना बन्द भएका छन् । इलामको महमाईमा माई खोलाको कटानका कारण काबेली कोरिडोरका विद्युत पोल ढलेपछि ...