आइतबारसम्म आरीघोप्टे वर्षाको सम्भावना, ५६ जिल्लामा ‘रेड अलर्ट’
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अति ठूलो वर्षाको चेतावनी दिएको छ । यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई ...