‘तिङबुङ पोखरी’ सर्वोत्कृष्ट तस्वीर
कन्याम । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा सम्पन्न प्रदेशस्तरीय फोटो प्रतियोगितामा तिङबुङ पोखरीको फोटो सर्वोत्कृष्ट भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा फोटो पत्रकार एपी तोलाङले खिचेको तस्वीर सर्वोत्कृष्ट बनेको हो । प्रतियोगितामा ...