झापाका स्थानीय तह पीसीआर प्रयोगशालालाई सहयोग गर्न तयार
बिर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा झापामा पीसीआर ल्याव स्थापनाका लागि जिल्लास्थित नगर तथा गाउँपालिकाले सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा ल्याव स्थापनाका लागि भइरहेको निर्माण कार्यको शुक्रबार ...