यस्तो छ, बिहीबारको मौसम पूर्वानुमान
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । बिहीबार महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा अनुसार हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश मा पूर्ण बदली र प्रदेश २, बागमती, र गण्डकी प्रदेशहरूमा ...