स्क्रिन एडिक्सन बालबालिकाको दुस्मन
शिवराज योगी, 'मेरो बच्चा त के भा'को, मोबाइल नभई खानै मान्दैन भन्या ।' एक सामाजिक समारोहमा जम्मा भएका केही महिला गफिँदै छन्, अर्कीले थपिन्, 'त्यतिमात्रै होर, मेरी छोरी त झन् मोबाइल दिउँला नभनेसम्म होमवर्क नै गर्दिन भन्या ।' गफको क्रम लम्बिँदै जान्छ । ...