नयाँ वर्षमा एनटिसीको उपहार : २०० मिनेट फोन र २०० म्यासेज सित्तैमा
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा टेलिकले आफ्ना ग्राहकलाई २०० रुपैयाँको प्याक उपलब्ध गराउने भएको छ। नेपाल टेलिकमले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत ३० गतेदेखि वैशाख तीन ...