झापा स्पोर्टस् अवार्डमा को बन्लान् उत्कृष्ट खेलाडी, प्रशिक्षक ? आज छिनोफानो हुँदैछ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले आयोजना गरेको अवार्डको प्रत्यक्ष प्रशारण newssanjal.com फेसबुक पेजबाट हुनेछ । समय ५ः४५ बजे ।