काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न साफ यु-१५ र एएफसी यु-१६ फुटबल प्रतियोगिताको खेलाडी छनोट गरेको छ ।
एन्फाले मंगलबार ३५ सदस्यीय खेलाडी र ७ बैकल्पिक खेलाडी गरी ४२ सदस्यीय खेलाडी छनोट गरेको हो । एन्फाले जेठ २९ गतेबाट असार २ गतेसम्म गरेको खेलाडी छनोटपछि ३५ जना खेलाडीलाई प्रारम्भिक सुचिमा राखेको हो ।
प्रारम्भिक चरणमा छनोट भएका खेलाडीहरु:
१. इश्वर गुरुङ
२. युनेश चौधरी
३. मनोज दाहाल
४. कृष्ण अधिकारी यादव
५. प्रवीन चौधरी
६. विनय बस्नेत
७. सन्तोष खत्री
८. आयुष घलान
९. अनोज गैरे
१०. प्रदीप लम्साल
११.जेम्स लिम्बु
१२. जेनिस केसी
१३. नितेश श्रेष्ठ
१४. समीर क्षेत्री
१५. रोशन थापा
१६. सृजन धानी
१७. जान लिम्बु
१८. अजय चौधरी
१९. सोनित दाहाल
२०. बेरी ठकुरी
२१. मिलन स्याङ्तान तामाङ
२२. प्रमेश गुरुङ
२३. प्रज्ञान महर्जन
२४. कृश सापकोटा
२५. असिम राई
२६. अभिषेक वाइवा
२७. निराजन मल्ल
२८.सुगम जिमी
२९. आमिर हामिद
३०. विपीन ताम्सिङ मगर
३१.जनम जय धामी
३२. राकेश विश्वकर्मा
३३. मोहित गुरुङ
३४. अनिल चौलागाई
३५. नमश थापा
वैकल्पिक खेलाडीहरु:
१. निराजन खत्री
२. सुमित दाहाल
३. मनाग्गे नकर्मी
४. नेवाङ सुब्बा
५. साइमन राई
६. शशांक बोहरा
७. मनिराज लिम्बु